एकैपटकमा ४५ जना डिएसपी सरुवा, को कहाँ नाम सहित…

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
एकैपटकमा ४५ जना डिएसपी सरुवा, को कहाँ नाम सहित…

सारांश

  • काठमाडौँ, २९ वैशाख- प्रहरी प्रधान कार्यालयले एकै पटक नेपाल प्रहरीका ४५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।
  • शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले सरुवा हुनेहरुको नाम लिस्ट सार्वजनिक गरेको हो ।
  • काठमाडौँ नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राई, स्वयम्भूमा सुधीरराज शाहीलाई सरुवा गरिएको छ ।

काठमाडौँ, २९ वैशाख- प्रहरी प्रधान कार्यालयले एकै पटक नेपाल प्रहरीका ४५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले सरुवा हुनेहरुको नाम लिस्ट सार्वजनिक गरेको हो ।

काठमाडौँ नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राई, स्वयम्भूमा सुधीरराज शाहीलाई सरुवा गरिएको छ । अजय केसी महानगरीय अपराध अनुसन्धान महाशाखाबाट महानगरीय प्रहरी पहरा गण सामाखुसीमा सरुवा भएका छन् ।

यसैगरी अच्युतम प्रसाद पुडासैनी प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्शालमा सरुवा भएका छन् । अरु को कहाँ सरुवा भए सूचिमा हेर्न सकिन्छ ।

Dsp_saruwa-_2075-1-28

(https://mundonow.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
सुन तस्कर प्रकरण:  माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री  थापा
सुन तस्कर प्रकरण: माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री थापा
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
बट्टाईको अण्डा खाँदा फाइदै-फाइदा
बट्टाईको अण्डा खाँदा फाइदै-फाइदा
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा
शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा
पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा नेपाल
पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा नेपाल
ट्रम्प प्रशासनको नीतिमा कडाइ: १८ नेपालीसहित ८० जना अमेरिकि कारागारमा

तपाईंले छुटाउनुभयो कि?