तेह्रथुमको प्रदेश ख को मतगणना स्थगित
सारांश
- तेह्रथुम, मंसिर २३ – तेह्रथुमको प्रदेशसभा ‘ख’ तर्फको मतगणना स्थगित भएको छ ।
- सदर र बदर मतको विषयमा विवाद भएपछि गणना केहीबेरका लागि स्थगित भएको हो ।
- सुर्यमा सदर गरिएको जस्तै गरि रुखमा छाप लागेको मतपत्रलाई बदर गरिएको भन्दै कांग्रेस प्रतिनिधिले विरोध गरेपछि गणना स्थगित भएको हो ।
तेह्रथुम, मंसिर २३ – तेह्रथुमको प्रदेशसभा ‘ख’ तर्फको मतगणना स्थगित भएको छ । सदर र बदर मतको विषयमा विवाद भएपछि गणना केहीबेरका लागि स्थगित भएको हो । सुर्यमा सदर गरिएको जस्तै गरि रुखमा छाप लागेको मतपत्रलाई बदर गरिएको भन्दै कांग्रेस प्रतिनिधिले विरोध गरेपछि गणना स्थगित भएको हो । सहमतिका लागि दलका प्रतिनिधिसंग छलफल गर्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया