बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता

सारांश

  • नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन छ ।
  • श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ ।
  • भारत र बंगलादेशको लगानी भने तुलनात्मक रुपम बढी छ ।

नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन छ ।

श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ । भारत र बंगलादेशको लगानी भने तुलनात्मक रुपम बढी छ ।

नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएको हो । त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ ।

जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगानीको करिव ३५ प्रतिशत हो । २४ जेठ ०५४ मा बिमस्टेक कुल २ खर्ब ५७ अर्ब २३ करोड रुपैयाँबराबरका विदेशी लगानी स्वीकृति भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘दान्भी’ लिएर दर्शकमाझ आउँदै पूजा
चलचित्र ‘दान्भी’ लिएर दर्शकमाझ आउँदै पूजा
राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ
राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ
नेपाल सनातन हिन्दुराज्य कायम हुन्छ: स्वतन्त्र नागरिक समाज
नेपाल सनातन हिन्दुराज्य कायम हुन्छ: स्वतन्त्र नागरिक समाज
पिपिएल क्रिकेट  चितवन राइनोज फाइनलमा
पिपिएल क्रिकेट  चितवन राइनोज फाइनलमा
खर्चिलो प्रकृयाले व्यवस्थामाथि नै चुनौती थपियो : प्रदीप पौडेल
खर्चिलो प्रकृयाले व्यवस्थामाथि नै चुनौती थपियो : प्रदीप पौडेल
चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी
चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जो विरुवा र धुलो प्याकेट निःशुल्क वितरण
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जो विरुवा र धुलो प्याकेट निःशुल्क वितरण
लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने
लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने
सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
सरकारद्वारा आतंकवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका