दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १४, २०७९
|
|
२७ पटक हेरिएको
Shares
दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

सारांश

  • काठमाडौँ ।
  • दक्षिण एसियाका ज्योतिषको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
  • महासङ्घले यही पुस २५ गते राजधानी काठमाडौँमा बैठक आह्वान गरेको हो ।

काठमाडौँ । दक्षिण एसियाका ज्योतिषको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । महासङ्घले यही पुस २५ गते राजधानी काठमाडौँमा बैठक आह्वान गरेको हो । नेपाल, भारत, बङ्गलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाइएको छ ।

बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशनको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरूपता ल्याउने, फरक–फरक देश र संस्कृतिबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्त्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायत कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताउनुभयो । आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    20bet

    Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.

    Comment Author

    binance Registrera

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    Comment Author

    Inscription à Binance US

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    binance registro

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले कुनै कसर बाँकी नराख्ने:प्रधानमन्त्री
सरकारले कुनै कसर बाँकी नराख्ने:प्रधानमन्त्री
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
यस्तो छ काठमाडौँ क्षेत्र नं १ को चुनावी लेखाजोखा
यस्तो छ काठमाडौँ क्षेत्र नं १ को चुनावी लेखाजोखा
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
शुरु भयाे ‘संघीयता’ सपना- प्रदेश २ काे वैठकमा खुसी
शुरु भयाे ‘संघीयता’ सपना- प्रदेश २ काे वैठकमा खुसी
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै  दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे

तपाईंले छुटाउनुभयो कि?