जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
४० पटक हेरिएको
Shares
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी

सारांश

  • काठमाडौं।
  • स्थानीय तह निर्वाचन अन्तरगत ११ उपमहानगरमध्ये जीतपुरसिमरा उपमहानगरको परिणाम आएको छ।
  • निर्वाचन आयोगका अनुसार त्यहाँ नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन्।

काठमाडौं। स्थानीय तह निर्वाचन अन्तरगत ११ उपमहानगरमध्ये जीतपुरसिमरा उपमहानगरको परिणाम आएको छ। निर्वाचन आयोगका अनुसार त्यहाँ नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन्।

उनले १८७४३ मत ल्याए। नेकपा एमालेकी सरस्वती देवी चौधरीले १७७९ मत पाइन्। यस्तै लोसपाका संजय कुमार साहले ५३८२ मत पाए।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। उपमेयरमा एमाले उम्मेदवार भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भए।

उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाही १५ हजार ८४२ मत मात्र ल्याएकी छन्। लोसपाको तर्फबाट उपमेयर उम्मेदवार बिपी मोक्तानले पाँच हजार २७ मत पाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
ज्योति विकास बैंकले ल्यायो ६५ महिनामै पैसा डबल हुने योजना
ज्योति विकास बैंकले ल्यायो ६५ महिनामै पैसा डबल हुने योजना
माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने
माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने
देउवा र मोदीबीच भेटबार्ता सुरु
देउवा र मोदीबीच भेटबार्ता सुरु
फागुन २८ गते बुधबारको राशिफल यस्तो छ
फागुन २८ गते बुधबारको राशिफल यस्तो छ
सरकारले अब मोबाइलमा निगरानी गर्ने
सरकारले अब मोबाइलमा निगरानी गर्ने
अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित
अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित
टेलिकमले प्रिपेड सिम निःशुल्क उपलब्ध गराउने
टेलिकमले प्रिपेड सिम निःशुल्क उपलब्ध गराउने
विश्वकै चर्चित युट्युबर मिस्टर बिस्ट थियन बुयसेनसँग वैवाहिक बन्धनमा
विश्वकै चर्चित युट्युबर मिस्टर बिस्ट थियन बुयसेनसँग वैवाहिक बन्धनमा
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा