दाउन्ने सडकखण्डमा अाज राति १० बजेसम्म गाडी चलाउन रोक
सारांश
- नवलपरासी, साउन ३२ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्डमा बुधबार राति १० बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।
- गएको शुक्रबारको बाढी र पहिरोका कारण बर्दघाट एस मोडबाट दाउन्ने उकालोसम्म सडक भासिएकाले डाइभर्सन खुलाउन भन्दै स्थानीय प्रशासनले राति १० बजेसम्ममा गाडी चलाउन रोक लगाएको हो ।
नवलपरासी, साउन ३२ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्डमा बुधबार राति १० बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।
गएको शुक्रबारको बाढी र पहिरोका कारण बर्दघाट एस मोडबाट दाउन्ने उकालोसम्म सडक भासिएकाले डाइभर्सन खुलाउन भन्दै स्थानीय प्रशासनले राति १० बजेसम्ममा गाडी चलाउन रोक लगाएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया