राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।
सारांश
- विगत बिस वर्ष देखि निर्यात व्यापार बाट देशलाई योगदान दिदै आउनुभएका दुर्गा बिक्रम थापा राष्ट्रिय स्वतन्त्र पाटीले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवार बनाएको छ ।
- जनताका मुद्दा बोकेर सदनमा पुगे पछि आफ्नै कमाउ मुद्दामा केन्द्रित नेताहरुलाई तह लगाउनै पनि मेरो उमेदवारीलाई जनताले साथ दिनेमा उहाँ ढुक्क हुनुहुन्छ ।
- स्थानिय सँग को अन्तरक्रियामा उहाँले भन्नुभयो उद्द्योग धन्दा फस्टाउने वातावरण बनाउन स्थानिय स्तरमै रोजगरको वातावरण बनाउन पहल गर्ने प्रतिबध्दताका साथ जनता माज घरदैलमा निस्कने योजना बनाउदै हुनुहुन्छ ।
विगत बिस वर्ष देखि निर्यात व्यापार बाट देशलाई योगदान दिदै आउनुभएका दुर्गा बिक्रम थापा राष्ट्रिय स्वतन्त्र पाटीले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवार बनाएको छ । जनताका मुद्दा बोकेर सदनमा पुगे पछि आफ्नै कमाउ मुद्दामा केन्द्रित नेताहरुलाई तह लगाउनै पनि मेरो उमेदवारीलाई जनताले साथ दिनेमा उहाँ ढुक्क हुनुहुन्छ ।
स्थानिय सँग को अन्तरक्रियामा उहाँले भन्नुभयो उद्द्योग धन्दा फस्टाउने वातावरण बनाउन स्थानिय स्तरमै रोजगरको वातावरण बनाउन पहल गर्ने प्रतिबध्दताका साथ जनता माज घरदैलमा निस्कने योजना बनाउदै हुनुहुन्छ । उहाँ भावुक हुदै भन्नुहुन्छ शहरका फुटपात र एयरपोटको लाईन खाली बनाउन सके सबै नेपालीको आँखा रसाउने थिएनन ओठ मुस्कुराउने थियो । उहाँको एजेण्डालाई जनताले आफ्नो एजेण्डा बनाउनेमा उहाँ ढुक्क हुनुहुन्छ । ‘घुसका विरुद्द विष’ मुलमन्त्र लिएर चुनावि मैदानमा उत्रदै हुनुहुन्छ ।
प्रतिक्रिया