दाङबाट आयो पछिल्लो मतपरिणाम
सारांश
- तीन प्रतिनिध तथा ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
- सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ दाङको तीन वटै क्षेत्रमा वाम गठबन्धन अगाडि छ ।
- प्रदेशसभातर्फ भने वाम र कांग्रेस दुवैको अग्रता छ ।
तीन प्रतिनिध तथा ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ दाङको तीन वटै क्षेत्रमा वाम गठबन्धन अगाडि छ । प्रदेशसभातर्फ भने वाम र कांग्रेस दुवैको अग्रता छ । यस्तो छ मतपरिणामः
प्रतिनिधिसभा क्षेत्र नम्बर १
मेटमणी चेोधरी, एमालेः ८१७७
सुशीला चेोधरी, कांग्रेसः ४४९०
प्रदेश सभा क
इन्द्रजित थारु, माओवादीः ७३९०
प्रदिप थापा, कांग्रेसः ४५४९
प्रदेशसभा ख
रेवतीरमणा शर्मा, एमालेः १०३०८
जानकीलाल बस्नेत, कांग्रेसः ६८३१
प्रतिनिधिसभा २
कृष्णबहादुर महरा, माओवादीः २१६३४
राजु खनाल, कांग्रेसः १३५४४
प्रतिनिधिसभा क्षेत्र नम्बर ३
हिराचन्द्र केसी, एमालेः १५६०५
दिपक गिरी, कांग्रेसः १२०२७
प्रदेशसभा क
जगप्रसाद शर्मा अपार, माओवादीः ७९९४
डील्ली चेोधरी, कांग्रेसः ८७८०
प्रदेश सभा ख
उत्तरकुमार वली, एमालेः १५६९५
बुद्धिराम भण्डारी, कांग्रेसः १०९०५
प्रतिक्रिया