प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७९
|
|
३२ पटक हेरिएको
Shares
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया

सारांश

  • नेपाल पत्रकार महासंघ युरोप शाखाले बेल्जियम नेपाली पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
  • कार्यक्रममा सहभागिता जनाउन नेपालबाट गण्डकी प्रदेशका निवर्तमान अध्यक्षसमेत रहेका त्रिभुवन पौडेल, रमेश खतिवडा, केसी लामिछाने र सुनिल खड्का बेल्जियम पुगेका थिए ।
  • कार्यक्रममा संचारकर्मीहरुलाई समस्या पर्दा युरोप शाखाले सहयोग र साथ दिएको भन्दै युरोप शाखाले गरेको योगदानको प्रशंसा गरिएको थियो ।

नेपाल पत्रकार महासंघ युरोप शाखाले बेल्जियम नेपाली पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागिता जनाउन नेपालबाट गण्डकी प्रदेशका निवर्तमान अध्यक्षसमेत रहेका त्रिभुवन पौडेल, रमेश खतिवडा, केसी लामिछाने र सुनिल खड्का बेल्जियम पुगेका थिए ।

कार्यक्रममा संचारकर्मीहरुलाई समस्या पर्दा युरोप शाखाले सहयोग र साथ दिएको भन्दै युरोप शाखाले गरेको योगदानको प्रशंसा गरिएको थियो । युरोपमा रहेका नेपाली समुदायहरूमा विभिन्न भर्चुअल कार्यक्रम आयोजना गरेर तत्कालिन समस्या समाधान र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन शाखा सफल रहेको अतिथिहरूले स्मरण गरेका थिए ।

बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपालका महामहिम राजदूत गेहेन्द्रराज राजभण्डारीको प्रमुख आतिथ्यता र कार्यबाहक अध्यक्ष केजिन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा शाखाका उपाध्यक्ष दिल निसानी मगरले स्वागत गन्तब्य राखेका थिए ।

कार्यक्रममा एनआरएन बेल्जियमका कोषाध्यक्ष श्लोकेन्द्र नेपाल, व्यवसायी मनिस गुरुङ, महिला व्यवसायी कल्पना मगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङमा उन्नाइस दल चुनावी प्रतिस्पर्धामा
मोरङमा उन्नाइस दल चुनावी प्रतिस्पर्धामा
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
निर्मलाका बाआमालाई भेटेर गृहमन्त्री बादलले यसो भने
निर्मलाका बाआमालाई भेटेर गृहमन्त्री बादलले यसो भने
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’
त्रिशूली दुर्घटना( अपडेट)  मृत्यु हुनेको संख्या अाठ पुग्याे
त्रिशूली दुर्घटना( अपडेट) मृत्यु हुनेको संख्या अाठ पुग्याे
जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध गरे
जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध गरे
सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ
सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र  डिएसपी !
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र डिएसपी !
चाडबाड आउन थालेपछि व्यापारीले सुन लुकाउन थाले
शान्तिपूर्ण कार्यक्रममा कांग्रेस कार्यकर्ता पसेपछि….
शान्तिपूर्ण कार्यक्रममा कांग्रेस कार्यकर्ता पसेपछि….

तपाईंले छुटाउनुभयो कि?