सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा यी दल

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १७ वैशाख ।
  • राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।
  • यी दुई मधेशवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सरकारले पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।

काठमाडाै, १७ वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

यी दुई मधेशवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सरकारले पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।

राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरुको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन।

‘एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश २ मा मधेशवादी गठबन्धनको सरकारलाई समर्थन दिनुका साथै संविधान संशोधन, मधेश आन्दोलनका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सम्बोधन गर्न आश्वासन दिएको थियो, सोही कारणले मधेशवादी दलले समेत वाम गठबन्धनको समर्थन गरेको हो,’

सहअध्यक्ष कर्णले भने, तर माग पूरा गर्न सरकार गम्भिर भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छाैँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि  उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस
अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
कञ्चनपुरमा चार दशकपछि ‘साउने डाेलाे’
कञ्चनपुरमा चार दशकपछि ‘साउने डाेलाे’
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन
विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल
विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
प्रदेश सरकारले १ हजार नमुना स्कुल चलाउने
प्रदेश सरकारले १ हजार नमुना स्कुल चलाउने

तपाईंले छुटाउनुभयो कि?