दार्चुलामा जिप दुर्घटना : १० को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
दार्चुलामा जिप दुर्घटना : १० को मृत्यु

सारांश

  • १७ फागुन दार्चुला ।
  • दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा एउटा घटना सेलाउन नपाउँदै अर्काे दुखद घटना भएकाे छ ।
  •  शुक्रबार साँझ ८ बजेतिर जिप दुर्घटना भएको छ ।

१७ फागुन दार्चुला । दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा एउटा घटना सेलाउन नपाउँदै अर्काे दुखद घटना भएकाे छ ।  शुक्रबार साँझ ८ बजेतिर जिप दुर्घटना भएको छ । दुँहुँ गाउँपालिका वडा नम्बर ३ राताकाठामा दार्चुलाबाट हिकिलाका लागि गएको २८० नम्बरको जिप दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटना स्ठलबाट गाडि चालक दिपकसिह धामीकाे घाइते अवस्ठामा उद्दार गरीएकाे छ । भने 10 जनाकाे शव फेला परेकाे शसस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका  गुल्मपती भिमबहादुर चन्दले जानकारी दिनुभयाे । सडकबाट करिब ५ सय मिटर महाकाली नदि किनारमा जिप खसेकाे छ । अध्याराे भएकाे कारण उद्दारकार्यमा कठिनाइ भइरहेकाे प्रहरीले जनाएकाे छ । याे भन्दा तिन दिन पहिले साेही क्षेत्रमा पहिराेमा परी एक जनाएकाे मृत्यु भएकाे थियाे भने पाँच जना घाइते भएका थिए भने आधा दर्जन बाख्रा समेत मरेका थिए । दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट  उत्तरपश्चिमी क्षाेत्र करिब ५ किलोमिटरको दुरीमा घटनास्थल  रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा मृगलाई हानेको गोली आफ्नै साथीलाई लागेपछि‘
उदयपुरमा मृगलाई हानेको गोली आफ्नै साथीलाई लागेपछि‘
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
रिटायर्ड लाइफ बिताउन जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
रिटायर्ड लाइफ बिताउन जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते
पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते
यस्तो छ  फाल्गुण २७ गतेको राशिफल
यस्तो छ फाल्गुण २७ गतेको राशिफल
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा
महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा
इलाममा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी परिचालन
इलाममा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी परिचालन