दुईजनाको रहस्यमय मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
दुईजनाको रहस्यमय मृत्यु

सारांश

  • काठमाडौं ।
  • काठमाडौंका दुई छुट्टाछुट्टै ठाउँमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ ।
  • भीमसेनस्थानमा शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुरका ५० वर्षीय विजय वर्मा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौं । काठमाडौंका दुई छुट्टाछुट्टै ठाउँमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ । भीमसेनस्थानमा शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुरका ५० वर्षीय विजय वर्मा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी शंकरापुरका ४५ वर्षीया शोभा केसीको पनि आजै रहस्यमयरुपमा मृत भेटिएकी छिन् । आफ्नै घरमा अचेत अवस्थामा भेटिएकी केसीलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?