राजपामा भूइचालो : २ केन्द्रीय सदस्यद्वारा राजिनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
५० पटक हेरिएको
Shares
राजपामा भूइचालो : २ केन्द्रीय सदस्यद्वारा राजिनामा

सारांश

  • राष्ट्रिय जनता पार्टीका दुई केन्द्रीय सदस्यसहित ३० जनाले पार्टी परित्याग गरेका छन् ।
  • केन्द्रीय सदस्य सरोज मिश्रा र मो इलियास हजाम तथा जिल्ला सदस्यहरू जितेन्द्र पोद्दार, सुब्बालाल मेहता, कुम्भा सदा, ललितादेवी माली, बच्चालाल अरगरियाले विज्ञप्ति जारी गर्दै पार्टी छाडेको जनाएका छन् ।
  • पार्टी छाड्ने अन्यमा गाउँ इकाई अध्यक्षहरू पनि छन् ।

राष्ट्रिय जनता पार्टीका दुई केन्द्रीय सदस्यसहित ३० जनाले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्य सरोज मिश्रा र मो इलियास हजाम तथा जिल्ला सदस्यहरू जितेन्द्र पोद्दार, सुब्बालाल मेहता, कुम्भा सदा, ललितादेवी माली, बच्चालाल अरगरियाले विज्ञप्ति जारी गर्दै पार्टी छाडेको जनाएका छन् । पार्टी छाड्ने अन्यमा गाउँ इकाई अध्यक्षहरू पनि छन् । मिश्राले आफूहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने तयारीमा रहेको बताए ।

यसअघि सुनसरीबाट राजपा नेपाल छाडेका अधिकांश नेता नेकपामा प्रवेश गरेका थिए । केही नेता कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?