आगामी बजेटबाट बृद्ध भत्ता ५ पुर्याइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
आगामी बजेटबाट बृद्ध भत्ता ५ पुर्याइने

सारांश

  • उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता ५ हजार बनाइने बताए ।
  • महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन गर्दै उनले भत्ता मासिक पाँच हजार पुर्याउने गरी गृहकार्य र तयारी भइरहेको जनाए ।
  • नेकपाले चुनावमा भत्ता बढाउने प्रतिबद्धता गरेपनि सरकार निर्माण भएपछि ल्याइएको पहिलो बजेटमा बढाएको थिएन ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता ५ हजार बनाइने बताए ।

महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन गर्दै उनले भत्ता मासिक पाँच हजार पुर्याउने गरी गृहकार्य र तयारी भइरहेको जनाए ।

नेकपाले चुनावमा भत्ता बढाउने प्रतिबद्धता गरेपनि सरकार निर्माण भएपछि ल्याइएको पहिलो बजेटमा बढाएको थिएन । भत्ता नबढेपछि सरकारको आलोचना भएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले यसपटकको बजेटमा कृषी र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको उनको भनाइ छ । उनले बिभिन्न समयमा बेचिएका उद्योग कलकारखानाहरु फिर्ता ल्याउने तयारीसमेत गरिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)
काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
‘अनमाेल’ र ‘दया’ काे भिडन्त टर्‍यो
‘अनमाेल’ र ‘दया’ काे भिडन्त टर्‍यो
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली
वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली
बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ
बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष

तपाईंले छुटाउनुभयो कि?