दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
४४ पटक हेरिएको
Shares
दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग

सारांश

  • टोकियो, जापान, २० असोज  ः रकम अभावमा अस्पतालको बास भइरहेका दुईजना मिर्गाैला पीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
  • पारिवारिक अवस्था नाजुक भएर उपचारार्थ अस्पतालमा लाग्ने रकमको व्यवस्था गर्न नसकेका मिर्गौला पीडितलाई पाँच लाख १७ हजार ६५० जापानीयान सहयोग गरिएको हो ।
  • गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भूसाललाई जापानवासी नेपालीले छुट्टाछुट्टै रुपमा सहयोग गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
आइजिपीमा तीन जनाको दौड, को बन्लान्  !
आइजिपीमा तीन जनाको दौड, को बन्लान् !
उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो
उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो
टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प
टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प
प्रचण्ड विवाहमा किन निराश देखिइन् दुलही सीता !
प्रचण्ड विवाहमा किन निराश देखिइन् दुलही सीता !
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
सुर्खेत विमानस्थल विस्तारको तयारी
सुर्खेत विमानस्थल विस्तारको तयारी
प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने
प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने