दुई हजार वर्ष पुरानो जहाज भूमध्यसागरमा भेटियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
३१ पटक हेरिएको
Shares
दुई हजार वर्ष पुरानो जहाज भूमध्यसागरमा भेटियो

सारांश

  • दुई हजार वर्ष अघि जहाजी युद्धको इतिहास त सुनिएकै हो ।
  • हजारौं वर्ष पहिले पनि मानिसहरु समुन्द्री यात्रा जहाजबाट गर्थे ।
  • मानव समाजले समुन्द्री यात्राका लागि यो हदसम्मको विकास गरिसकेको थियो ।

दुई हजार वर्ष अघि जहाजी युद्धको इतिहास त सुनिएकै हो । हजारौं वर्ष पहिले पनि मानिसहरु समुन्द्री यात्रा जहाजबाट गर्थे । मानव समाजले समुन्द्री यात्राका लागि यो हदसम्मको विकास गरिसकेको थियो । यसलाई पुष्टि गर्ने गरी पुरातत्वविदहरुले नयाँ तथ्य पत्ता लगाएका छन् ।

पूर्वी भूमध्यसागरमा अहिले सम्मकै विशाल जहाज फेला परेको छ । करिब दुई हजार वर्ष पहिला उक्त जहाज भूमध्यसागरमा रक्सीको भाँडो र तेल लिएर पार गरिरहेको अवस्थामा बेपत्ता भएको थियो ।

३५ मिटर ठूलो जहाजलाई प्रातत्वविद्हरुले पत्ता लगाउन सफल भएका हुन् । पूथ्वीको सतहबाट करिब ६० मिटर तल जहाज सामानसहित यथावत् रहेको थियो । पूरातत्वविदहरुले विशेष प्रविधिबाट जहाजलाई पत्ता लागाएका हुन् । यो जहाजलाई विश्वकै चौथो विशाल जहाजको रुपमा चिनिएको छ ।

यस्तै अन्य जहाजको खोजी निरन्तर रुपमा जारी रहेको जनाइएको छ । पौराणिक कालको सामुन्द्रिक मार्गको बारेमा जानकारी समेत दिनेछ । अहिले उत्पादन हुने जहाजहरु करिब ५० फिट हुन्छ भने पहिले निर्माण गरिएको जहाज करिब सय फिट रहेको जनाइएको छ । विश्व युद्धको पालादेखि यो तेस्रो ठूलो खोजी रहेको जनाइएको छ । यस जहाजको विस्तृत अनुसन्धान जारी रहेको छ । यस जहाजलाई पुनः प्राप्ती गर्न निकै समय र अत्याधिक रकम लाग्ने बिज्ञहरु बताउँछन् । डि एन एको प्रविधिबाट त्यस भित्र रहेको सामानको खाजी गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै
भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै
CBFC cuts ‘toilet leakage scene’ from Ranbir Kapoor starrer ‘Sanju’
CBFC cuts ‘toilet leakage scene’ from Ranbir Kapoor starrer ‘Sanju’
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष  पहारीको ; दाबि,
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष पहारीको ; दाबि,
यस्तो छ आजको विनिमयदर, अमेरिकन डलरकाे भाउ घट्याे
यस्तो छ आजको विनिमयदर, अमेरिकन डलरकाे भाउ घट्याे
पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)
पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु
कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु
नेता पक्रेको विरोधमा विद्यालय बन्द, मारमा बालबालिका
नेता पक्रेको विरोधमा विद्यालय बन्द, मारमा बालबालिका
भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् : प्रदीप पौडेल
भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् : प्रदीप पौडेल
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश

तपाईंले छुटाउनुभयो कि?