दुर्घटनामा माइक्रो मालिकको मृत्यु, एकजना घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
४३ पटक हेरिएको
Shares
दुर्घटनामा माइक्रो मालिकको मृत्यु, एकजना घाइते

सारांश

  • काठमाडौं ।
  • रामेछापको मन्थलीमा सोमबार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • एक महिला गम्भीर घाइते भएकी छिन् ।

काठमाडौं । रामेछापको मन्थलीमा सोमबार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छिन् । मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको कुशेश्वर यातायातको बा१ज ९९०१ नंको माइक्रोबस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी माइक्रोबसका धनी काठमाडौं मनमैजुका ४५ वर्षीय कर्मा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मन्थली नगरपालिका–२ की अञ्जना खड्का घाइते भएकी छिन् ।

घाइते लामाको उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । अर्का घाइते खड्कालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । गाडी सडकबाट तल तामाकोसी नदीमा खसेको थियो ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद
बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद
पोखरामा हावाहुरी, ठाउँ ठाउँमा रुख ढल्यो
पोखरामा हावाहुरी, ठाउँ ठाउँमा रुख ढल्यो
तालचोकमा खुल्यो सेभेन ओन्डर्स वाटर पार्क
तालचोकमा खुल्यो सेभेन ओन्डर्स वाटर पार्क
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
Ranbir Kapoor starrer ‘Sanju’ movie review is here!
Ranbir Kapoor starrer ‘Sanju’ movie review is here!
पाटा ट्राभल मार्टमा नेपाल सहभागी
पाटा ट्राभल मार्टमा नेपाल सहभागी
चिनियाँ नाका रसुवागढी जोड्ने  सडकमार्ग सञ्चालनमा !
चिनियाँ नाका रसुवागढी जोड्ने सडकमार्ग सञ्चालनमा !