देशका अधिकांश भूभागको मौसम सफा रहने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
५२ पटक हेरिएको
Shares
देशका अधिकांश भूभागको मौसम सफा रहने

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।
  • देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज सूर्योदय बिहान ६ बजेर २ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३९ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती सेवा दिवस बाढीपीडित केन्द्रित भएर मनाइने
निजामती सेवा दिवस बाढीपीडित केन्द्रित भएर मनाइने
अदालतप्रति ठडिएको औंला हेरेर काम गर्न प्रधानन्यायाधीश राणाको निर्देशन
अदालतप्रति ठडिएको औंला हेरेर काम गर्न प्रधानन्यायाधीश राणाको निर्देशन
प्रदेश २ मा नेकपाको सरकार बनाएरै छोड्ने उद्घोष
प्रदेश २ मा नेकपाको सरकार बनाएरै छोड्ने उद्घोष
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …
‘रिह्याब’ सेन्टरबाट युवती भागेर प्रहरीकहाँ पुगेपछि …
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत
आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत
विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’
विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’
The Advantages to As being a Net Star of the wedding