बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
५० पटक हेरिएको
Shares
बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु

सारांश

  • सुनसरी, ६ पुस ।
  • सुनसरीमा बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु भएको छ ।
  • भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जका शिवु खत्वेको एक महिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी, ६ पुस । सुनसरीमा बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जका शिवु खत्वेको एक महिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शिशुलाई हिजो दिउँसो १ बजे स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिइन् । प्रहरीका अनुसार खोप लगाएको केही समयपछि बेहोस भएका शिशुको उपचारको क्रममा गएराती मृत्यु भएको हो । खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालन
दलका नेता भन्दा कलाकार चुनावी अभियानमा
दलका नेता भन्दा कलाकार चुनावी अभियानमा
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
अाइपिएलकाे मेराे यात्रा अविष्मरणीय रह्याे:  सन्दीप लामिछाने
अाइपिएलकाे मेराे यात्रा अविष्मरणीय रह्याे: सन्दीप लामिछाने
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण
बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण
Trump’s Reckless Tweets vs. Pakistan’s Democratic Hopes
Trump’s Reckless Tweets vs. Pakistan’s Democratic Hopes
कोरोना संक्रमण भएकी गर्भवती नर्सको मृत्यु, तर बच्चा सकुशल
कोरोना संक्रमण भएकी गर्भवती नर्सको मृत्यु, तर बच्चा सकुशल
प्रचण्डकी छोरी रेणुको राजनीति अब कता जाला ? यस्तो दृश्य देखियो भरतपुर काण्डपछि
प्रचण्डकी छोरी रेणुको राजनीति अब कता जाला ? यस्तो दृश्य देखियो भरतपुर काण्डपछि
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…