धरान उप-महानगरपालिका प्रमुख सुब्बाको अन्तिम दाहसंस्कार मा हजारौं सहभागी

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
धरान उप-महानगरपालिका प्रमुख सुब्बाको अन्तिम दाहसंस्कार मा हजारौं सहभागी

सारांश

  • अस्बिन खड्का, ५ साउन।
  • धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको  शवयात्रा को क्रममा अन्तीम श्रद्धाञ्जलिकाे लागी उपमहानगरपालिकाको कार्यलय परिसर बाट सर्बसाधारणहरुको लागी पब्लिक उच्च मा बि को खेल मैदानमा राखिएको छ ।
  • सुब्बाकाे धरान नगरपरिक्रमा पछि केही बेरमा अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहासंस्कार गरिने छ ।

अस्बिन खड्का, ५ साउन। धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको  शवयात्रा को क्रममा अन्तीम श्रद्धाञ्जलिकाे लागी उपमहानगरपालिकाको कार्यलय परिसर बाट सर्बसाधारणहरुको लागी पब्लिक उच्च मा बि को खेल मैदानमा राखिएको छ । सुब्बाकाे धरान नगरपरिक्रमा पछि केही बेरमा अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहासंस्कार गरिने छ ।

कार्यक्रममा हजाराैँको संख्यामा धराने जनताहरुको उपस्थिती रहेको छ ।त्यसैगरी १ नं प्रदेशका मुख्य मन्त्री सेरधन राई ,कानुनमन्त्री हिकमत कार्की,अर्थमन्त्री ईन्द्र आङवो,सासदहरु लागाएतको उपस्थिती रहेको छ । सुब्बा को काठमाडौंको ग्राण्डी अस्पतालमा यहि साउन १ गते निधन भएको थियो ।

केही बेरमा सुब्बाको शव यात्रा सहित धरान उपमहानगरको मुख्य मुख्य स्थानमा परिक्रमा गरी धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार  अन्तिम श्रद्धाञ्जलि सहित दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।   

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Rk Thapa Magar

    Rip

    Comment Author

    Gita Ranabhat

    Rip

    Comment Author

    Chapagain Kabi

    Rip.

    Comment Author

    Prakash Thapa

    Rip

    Comment Author

    Paras Yadav

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?