चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
३० पटक हेरिएको
Shares
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)

सारांश

  • जेठ, काठमाडौं ।
  • मोटरसाइकल दुर्घटनामा घाइते भएका चर्चित गायक शिव परियारको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
  • तीनदिन अघि सामाखुशी बसुन्धारमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफजेड बाइकले ठक्कर दिएको दिदा सो दुर्घटना भएको हो।

जेठ, काठमाडौं । मोटरसाइकल दुर्घटनामा घाइते भएका चर्चित गायक शिव परियारको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

तीनदिन अघि सामाखुशी बसुन्धारमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफजेड बाइकले ठक्कर दिएको दिदा सो दुर्घटना भएको हो। दाहिने खुट्टामा गहिरो चोट लागेपछि अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ।

अर्को मोटरसाइकल अत्यधिक गतीमा आएकै कारण दुर्घटना हुन पुगेको उनले बताएका छन्। साथै उनले दुर्घटना भइसकेपछि बचाउनुस भनेर धेरैलाई आग्रह गर्दा अधिकांशले सेल्फी, फोटो र भिडियो खिचेको भन्दै दु:ख समेत ब्यक्त गरे। 

धेरैपटक आग्रह गर्दा केही व्यक्तिले शिव परियार भनेर चिनेपछिमात्र हस्पिटलसम्म पुर्याएको उनको भनाइ छ। अहिले उनी खतरा मुक्त रहेका छन्।

भिडियो श्रोत : आर्टिस्टखबर

 

 

 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Shamsuddin Siddique

    Get well soon.

    Comment Author

    Goma Gurung

    get well soon

    Comment Author

    Indira Rimal

    Get well soon

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?