नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २०, २०७३
|
|
४५३ पटक हेरिएको
Shares
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ

सारांश

  • निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईसहित ६० जना पक्राउ परेका छन् ।
  • निर्वाचन आयोगको कार्यालयअघिबाट उनीहरुलाई पक्राउ गरेर महाराजगन्जस्थित प्रहरी गणमा राखिएको छ ।
  • निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा नै कायम गरिएको निर्वाचन चिन्ह प्राप्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगको कार्यालय घेराउन गर्न पुगेका ६४ दलका नेता तथा कार्यकर्तालाई प्रहरीले निषेधित क्षेत्र तोड्ने प्रयास गरिएपछि पक्राउ गरेको जनाएको छ ।

निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईसहित ६० जना पक्राउ परेका छन् ।


निर्वाचन आयोगको कार्यालयअघिबाट उनीहरुलाई पक्राउ गरेर महाराजगन्जस्थित प्रहरी गणमा राखिएको छ ।
निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा नै कायम गरिएको निर्वाचन चिन्ह प्राप्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगको कार्यालय घेराउन गर्न पुगेका ६४ दलका नेता तथा कार्यकर्तालाई प्रहरीले निषेधित क्षेत्र तोड्ने प्रयास गरिएपछि पक्राउ गरेको जनाएको छ ।
बाबुराम भट्टराई, हिसिला यमि, सांसद् गंगा चौधरी, नेकपा माअोवादी क्रान्तिकारीका नेता सिपी गजुरेल लगायतलाई पक्राउ गरेर महाराजगन्जमा राखिएको भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?