न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
५० पटक हेरिएको
Shares
न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी

सारांश

  • काठमाडौं ।
  • नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको छ ।
  • नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेको मुद्धामा अन्तिम सुनुवाइका लागि पेशी तोकिएको हो ।

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको छ । नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेको मुद्धामा अन्तिम सुनुवाइका लागि पेशी तोकिएको हो ।

उनले किशोरीलाई काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगि गएको भदौ ५ गते पटक पटक बलात्कार गरेको भन्दै भदौ २१ गते महानगरीय प्रहरी बृत्त गौशालामा किटानी जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा लामिछाने असोज २० गते पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?