नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातियाे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं १८ कार्तिक ।
  •   बेलायत जाने तयारीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातिएको अवस्थामा भेटिएको छ ।
  • आगामी सोमबारदेखि बेलायतको लन्डनमा हुने ‘विश्व पर्यटन मेला’ मा सहभागी हुन त्यहाँ जान लागेका मन्त्री अधिकारीको भिसा लागेको राहदानीको पानासहित च्यातिएको अवस्थामा भेटिएको हो ।

काठमाडौं १८ कार्तिक ।  बेलायत जाने तयारीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातिएको अवस्थामा भेटिएको छ । आगामी सोमबारदेखि बेलायतको लन्डनमा हुने ‘विश्व पर्यटन मेला’ मा सहभागी हुन त्यहाँ जान लागेका मन्त्री अधिकारीको भिसा लागेको राहदानीको पानासहित च्यातिएको अवस्थामा भेटिएको हो । जसका कारण अब उनको पूर्वनिर्धारित समयमा लन्डन पुग्ने कार्यक्रम नै अन्योलमा परेको छ ।

भिसा लागिसकेको उनको राहदानीको पानासमेत च्यातिएको अवस्थामा भेटिनुमा अहिलेसम्म बेलायती दूतावास र काठमाडौंको राहदानी संकलक केन्द्र भीएचएफमध्ये कसको लापर्बाहीका कारण भिसा रद्द भएको हो भन्नेबारे आधिकारिक जानकारी बाहिर आएको छैन ।

शुक्रबार दिउँसो मन्त्री अधिकारीको भिसा संकलन गर्न काठमाडौंस्थित भीएचएफ कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई सो केन्द्रले च्यातिएको र रातो मसीले क्रस गरेर भिसा थमाएपछि उनको बेलायत भ्रमण नै प्रभावित हुन पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…
चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता
चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता
मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
साउदी लिगमा जाँदै राकिटिक
साउदी लिगमा जाँदै राकिटिक
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विजय लामामाथिको निलम्बन २४ घण्टा नबित्दै फुकुवा
विजय लामामाथिको निलम्बन २४ घण्टा नबित्दै फुकुवा
विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा
विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
भदौ ११ गते बुधबारको राशिफल यस्तो छ
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा  संसद्मा आपत्ति
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्मा आपत्ति

तपाईंले छुटाउनुभयो कि?