जुवातास खेल्ने पक्राउ
सारांश
- काठमाडौं, ९ असोज काठमाडौं महानगरपालिका–२६ स्थित महाआदिश्री फोर्स प्रा.
- लि.
- मा कौडा खेलाईरहेका काठमाडौं महानगरपालिका–२५ असन बस्ने ३० वर्षीय बुद्ध लामा लगायत १० जनालाई नगद ४ लाख २९ हजार रुपैयाँँ र १६ थान कौडा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ९ असोज
काठमाडौं महानगरपालिका–२६ स्थित महाआदिश्री फोर्स प्रा.लि.मा कौडा खेलाईरहेका काठमाडौं महानगरपालिका–२५ असन बस्ने ३० वर्षीय बुद्ध लामा लगायत १० जनालाई नगद ४ लाख २९ हजार रुपैयाँँ र १६ थान कौडा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया