नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
नारायणकाजीले दिए एकताको फर्मुला, ओली प्रधानमन्त्री प्रचण्ड के बन्लान ? (भिडियोसहित)

सारांश

  • १५ माघ, काठमाण्डौ ।
  • नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादीबिच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् ।
  • टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले दुई दलबिच व्यापक छलफल र बहसपछि एकता घोषणा गरिने बताए ।

१५ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादीबिच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले दुई दलबिच व्यापक छलफल र बहसपछि एकता घोषणा गरिने बताए । तर अहिले प्रदेश र केन्द्रको सरकार बनाउने बेला भएकाले एकता केही समय धकेलिन सक्ने संकेत श्रेष्ठले गरेका छन् ।

नेता श्रेष्ठले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्ड एकीकृत पार्टी अध्यक्ष बन्नुपर्छ भन्ने जनादेश आएकाले सोही अुनसार हुन सक्ने दाबी गरेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयको कडा आलोचना छन् ।रिपोर्टेर्स नेपाल बाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok…..kp….oli

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?