नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ जेठ ।
  • हिजो साँझमा भएको वर्षापछि नारायणगढ–मुग्लिङ सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर यातायात सेवा अवरुद्ध भएको छ ।
  • सो सडकको मुग्लिङ, कालीखोला, जलविरे, धादिङ बेसी लगायतका धेरै ठाउँमा पहिरो खसेको छ ।

काठमाडौं, २९ जेठ । हिजो साँझमा भएको वर्षापछि नारायणगढ–मुग्लिङ सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर यातायात सेवा अवरुद्ध भएको छ । सो सडकको मुग्लिङ, कालीखोला, जलविरे, धादिङ बेसी लगायतका धेरै ठाउँमा पहिरो खसेको छ ।

समाचारअनुसार राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । पुनः बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भए पनि सवारी आवागमनमा भने समस्या भइरहेकोले चक्काजाम भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?