काँडा गाउँपालिका–५ मा एमालेको प्यानल निर्विरोध
सारांश
- बझाङ, असार ५ – बझाङको काँडा गाँउपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्विरोध विजयी भएको छ ।
- वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।
- आइतबार भएको मनोनय दर्ताको बेला वडा नं ५ बाट अन्य दलको उम्मेदवारी नपरे पछि वडा अध्यक्ष पदका उम्मेदवार धनजय बोहरासहितको प्यानल निर्विरोध विजयी भएको हो ।
बझाङ, असार ५ – बझाङको काँडा गाँउपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्विरोध विजयी भएको छ । वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।
आइतबार भएको मनोनय दर्ताको बेला वडा नं ५ बाट अन्य दलको उम्मेदवारी नपरे पछि वडा अध्यक्ष पदका उम्मेदवार धनजय बोहरासहितको प्यानल निर्विरोध विजयी भएको हो ।
महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य डब्बल बोहरा र कलु बोहरा विजयी भएका छन् । दलीत महिला सदस्यमा भने कसेको उम्मेदवारी परेको छैन ।
(Valium)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया