निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित

सारांश

  • बेनी, २४ माघ, म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित भएका छन् ।
  • म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परीक्षण गरिएको हो ।
  • शिविरबाट तीन विद्यार्थीको आँखामा समस्या देखिएका पहिचान भएपछि आँखा उपचार केन्द्र म्याग्दीमा सिफारिश गरिएको र एक हप्ताभित्रमा पावरवाला चश्मा निःशुल्क वितरण गरिने केन्द्रका प्राविधिक स्वास्थ्यकर्मी दिनेश बानियाँले जानकारी दिनुभयो ।

बेनी, २४ माघ, म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित भएका छन् ।

म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परीक्षण गरिएको हो ।

शिविरबाट तीन विद्यार्थीको आँखामा समस्या देखिएका पहिचान भएपछि आँखा उपचार केन्द्र म्याग्दीमा सिफारिश गरिएको र एक हप्ताभित्रमा पावरवाला चश्मा निःशुल्क वितरण गरिने केन्द्रका प्राविधिक स्वास्थ्यकर्मी दिनेश बानियाँले जानकारी दिनुभयो ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष खम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले औजार हस्तान्तरण गरी शिविरको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८: अाज खेल्ने टिम र समय
विश्वकप फुटबल २०१८: अाज खेल्ने टिम र समय
स्वास्थ्य क्षेत्रमा सुन्दरीकाे खाेजि
स्वास्थ्य क्षेत्रमा सुन्दरीकाे खाेजि
नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ: प्रधानमन्त्री ओली
नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ: प्रधानमन्त्री ओली
यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड
पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड
सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
बुटवल उपमहानगरपालिका को ताजा  मत पारीणाम
बुटवल उपमहानगरपालिका को ताजा मत पारीणाम
साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व
साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व