निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल

सारांश

  • काठमाडौं, माघ ७ ।
  • कुनै समय अति मिलनसार साथीका रुपमा रहेका नायक मिन कुमार तामाङ र द्वन्द्व निर्देशक राजु किरांँत राईबीच झगडा भएको छ ।
  • उनीहरुको चलचित्र ‘झमक बहादुर’ बजारमा आउँदै छ ।

काठमाडौं, माघ ७ । कुनै समय अति मिलनसार साथीका रुपमा रहेका नायक मिन कुमार तामाङ र द्वन्द्व निर्देशक राजु किरांँत राईबीच झगडा भएको छ । उनीहरुको चलचित्र ‘झमक बहादुर’ बजारमा आउँदै छ ।

चलचित्र ‘झमक बहादुर’मा तामाङ नायकको भूमिकामा छन् भने राई खलनायकको भूमिकामा छन् ।

‘झमक बहादुर’ फिल्मस् युनिटले यस फिल्मका निर्देशक भोमन  कटुवालको जन्मदिन पारि गत शुक्रवार राती अनामनगरस्थित एक रेष्टुरेन्टमा ससरपराईज पार्टीको आयोजना गरेको थियो । यस पार्टीमा झमक बहादुरको पुरै युनिटलगायत ‘यो पागल मन’का निर्देशक कल्याण अधिकारी र अन्य फिल्मकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

पार्टी सुरू भएसँगै निर्देशक कटुवाललाई सबैले शुभकामना दिँदै गर्दा यसै समयमा यस फिल्मका नायक मिनकुमार तामाङ र राजु किरांँत राईबीच ‘झमक बहादुर’ फिल्मकै बिषय लाई लिएर झगडा भएको छ । झगडा बढ्दै जाँदा हात हालाहालको स्थितिसम्म पुगेको थियो । अहीले उनीहरु बीच पानी बाराबारको स्थिति रहेको त्यहाँ सहभागि एकले बताए ।

(https://prodavinci.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
प्रधानमन्त्री ओलीको घाउ निको हुँदै
प्रधानमन्त्री ओलीको घाउ निको हुँदै
पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार
निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’
झुठो समाचार लेखेको भन्दै सम्पादक पक्राउ
झुठो समाचार लेखेको भन्दै सम्पादक पक्राउ
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
पश्चिम सेती परियोजना:  जनतालाइ किन भ्रममा पारिदैछ ?
पश्चिम सेती परियोजना: जनतालाइ किन भ्रममा पारिदैछ ?
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य

तपाईंले छुटाउनुभयो कि?