कञ्चनपुरमा घरमा आएका पाहुनाद्वारा सामूहिक बलात्कार !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • कञ्चनपुर, १५ भदौ ।
  • कञ्चनपुरमा एक युवतीलाई घरमा आएका पाहुनाले बाहिर लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
  •  १३ वर्षीया बालिका निर्मला पन्तको बालात्कारको घटनाको छानविन नटुंगिँदै अर्की कोशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो।

कञ्चनपुर, १५ भदौ । कञ्चनपुरमा एक युवतीलाई घरमा आएका पाहुनाले बाहिर लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। १३ वर्षीया बालिका निर्मला पन्तको बालात्कारको घटनाको छानविन नटुंगिँदै अर्की कोशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो।

इलाका प्रहरी कार्यालय बेलडाँडीमा पीडित किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको जानकारी दिएपछि बलात्कारको घटना सार्वजकि भएको हो। बिहीबार घरमा पूजामा आएका निम्तालुले १६ वर्षीया ती किशोरीलाई घरबाट बाहिर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले युवतीको मेडिकल जाँच भइरहेको बताए। उनले घटना बिहीबार राती २ देखि ३ का बीचमा भएको र संलग्न दुर्इ जनाको पहिचान भएको बताए।‘घटनास्थलबाट फर्किदै छु, सीमा नाका नजिकै रहेछ। हामी शंकास्पदको खोजीमा जुटेका छौं’, उनले भने, ‘युवतीको मेडिकल जाँच भइरहेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारको भ्रष्टाचार काँग्रेसले खोजेर सार्वजनिक गर्छ : प्रदीप पौडेल
ओली सरकारको भ्रष्टाचार काँग्रेसले खोजेर सार्वजनिक गर्छ : प्रदीप पौडेल
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
ओलीको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
ओलीको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
दाङमा जाडोले कठ्याङग्रिएर १ जनाको मृत्यु
दाङमा जाडोले कठ्याङग्रिएर १ जनाको मृत्यु
सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो
सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो
बोक्सीको आरोपमा महिलालाई खुवाइयो मलमूत्र
बोक्सीको आरोपमा महिलालाई खुवाइयो मलमूत्र