निर्मला पन्त बलात्कार काण्ड: सात जना प्रहरी निलम्बित !
सारांश
- काठमाडौं, २२ असोज ।
- निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने थप दुई प्रहरी निलम्बनमा परेका छन् ।
- घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका सइ हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका छन् ।
काठमाडौं, २२ असोज । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने थप दुई प्रहरी निलम्बनमा परेका छन् । घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका सइ हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका छन् ।
एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसमा उनीहरु निलम्बनमा परेका हुन् । यसअघि एसपी डिल्लीराज बिष्टसहितका ५ प्रहरी निलम्बनमा परिसकेका छन् ।
https://www.youtube.com/watch?v=wQLK3Ns9vow&t=16s
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया