२ अाेभर मै नेपाललाई दुई सफलता !
सारांश
- काठमाडाैँ १७ असाेज ।
- मलेसियामा जारी पहिलाे चरणकाे टि२० विश्वकप छनाेट प्रतियाेगितामा नेपालले पहिलाे खेल अन्तर्गत म्यानमार विरुद्ध टस जितेर फिल्डिङ् राेजेकाे छ ।
- पहिले बलिङ् गरेकाे नेपाललाई २ सफलता मिलेकाे छ ।
काठमाडाैँ १७ असाेज । मलेसियामा जारी पहिलाे चरणकाे टि२० विश्वकप छनाेट प्रतियाेगितामा नेपालले पहिलाे खेल अन्तर्गत म्यानमार विरुद्ध टस जितेर फिल्डिङ् राेजेकाे छ । पहिले बलिङ् गरेकाे नेपाललाई २ सफलता मिलेकाे छ ।
ललित भण्डारीले नेपाललाई पहिलाे सफलता दिलाएका थिए । पहिलाे अाेभरमा नै उनले म्यानमारका केके लिन थुलाई अाउट गराएका थिए । त्यस्तै दाेस्राे अाेभरमा करन केसिले खिन अाएविलाई अाउट गरे ।
बुधबार नै भएका अरु दुई खेलमा भने थाइल्याण्ड र मलेसियाले विजयी सुरुवात गरेका छन् । थाइल्याण्डले चीनलाई १० विकेटले हरायाे भने मलेसियाले भुटानलाई ६७ रनले हराएकाे थियाे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया