निर्माण व्यसायी महास‌ंघका अध्यक्ष गाैचन हत्याका तीन अभियुक्त पक्राउ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
निर्माण व्यसायी महास‌ंघका अध्यक्ष गाैचन हत्याका तीन अभियुक्त पक्राउ !

सारांश

  • काठमाडाैँ, १२ कात्तिक ।
  • महानगरीय अपराध महाशाखाले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका थप तीन अभियुक्तलाई पक्राउ गरेको छ।
  • महाशाखाको टोलीले हत्याका अभियुक्त रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामालाई पक्राउ गरेको जनाएको छ।

काठमाडाैँ, १२ कात्तिक । महानगरीय अपराध महाशाखाले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका थप तीन अभियुक्तलाई पक्राउ गरेको छ। महाशाखाको टोलीले हत्याका अभियुक्त रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका तीनजना अभियुक्तलाई ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएकाे छ । गौचनको काठमाडौंस्थित शान्तिनगरमा असोज २३ गते दिउँसै गोली हानी हत्या भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?