टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २२, २०८२
|
|
३५ पटक हेरिएको
Shares
टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल

सारांश

  • काठमाडौं।
  • अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
  • पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।

काठमाडौं। अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो। मलेसिया घरेलु मैदानमा सिरिज राख्न चाहन्छ भने नेपाल सिरिज उचाल्दै स्वदेश फर्किन चाहन्छ।

नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७:४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु
यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
जुत्ता नलगायर सवारी चलाउदा लाइसेन्स खारेज !
जुत्ता नलगायर सवारी चलाउदा लाइसेन्स खारेज !
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
कांग्रेसको बैठकमा देउवालाई थामिनसक्नु प्रश्नको बौछार
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु
शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु
एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै
एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै

तपाईंले छुटाउनुभयो कि?