मोदीको सपथमा ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
४९ पटक हेरिएको
Shares
मोदीको सपथमा ओली

सारांश

  • काठमाडौँ।
  • प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वा्चित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन जेठ १६ गते बिहीबार नयाँदिल्लीज जाने भएका छन् ।
  • भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो।

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वा्चित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन जेठ १६ गते बिहीबार नयाँदिल्लीज जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो। भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित १० देशका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस्तो जानकारी दिइएको हो ।

मोदीले जेठ १६ गते साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिदै छन्। यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए। यसपटक उनले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका हुन् ।

शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ। प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फकिर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
आफ्नो थैली दह्रो राख, अरुलाई चोर दोष नलगाऊ : सुवास नेम्वाङ
आफ्नो थैली दह्रो राख, अरुलाई चोर दोष नलगाऊ : सुवास नेम्वाङ
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस
भत्किएको बाँध भारतीयले तुरुन्तै बनाए, फेरि पानी फर्किन थाल्यो गौरतर्फ
भत्किएको बाँध भारतीयले तुरुन्तै बनाए, फेरि पानी फर्किन थाल्यो गौरतर्फ
गुण्डुमा आइपुग्यो सिंहदरबार ।
गुण्डुमा आइपुग्यो सिंहदरबार ।
श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु
श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु
श्रीलङ्कामाथि अस्ट्रेलियाको सहज जीत
श्रीलङ्कामाथि अस्ट्रेलियाको सहज जीत
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य
राष्ट्रपति भण्डारीद्धारा संसदको बजेट अधिवेशन अन्त्य