‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट

सारांश

  • अस्बिन खड्का,  १० साउन ।
  • नेपाली काग्रेसका सुनसरी इटहरी वार्ड नम्बर १० का सभापति ले नेकपाका कार्यकर्ताले आफुलाई कुटपिट गरेको बताएका छन ।
  • बिहिबार इटहरी स्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी  १० नम्बर वडाका कांग्रेस सभापति प्रकाश कोइराला ले तत्कालिन युवा संघ १ नं प्रदेश सचिवालय सदस्य तथा हाल नेकपाका कार्यकर्ता रुपेश बस्नेतको समुहले धनकुटाको नाम्जेमा कुटपिट गरेको पत्रकार सम्मेलनमा बताए।

अस्बिन खड्का,  १० साउन । नेपाली काग्रेसका सुनसरी इटहरी वार्ड नम्बर १० का सभापति ले नेकपाका कार्यकर्ताले आफुलाई कुटपिट गरेको बताएका छन । बिहिबार इटहरी स्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी  १० नम्बर वडाका कांग्रेस सभापति प्रकाश कोइराला ले तत्कालिन युवा संघ १ नं प्रदेश सचिवालय सदस्य तथा हाल नेकपाका कार्यकर्ता रुपेश बस्नेतको समुहले धनकुटाको नाम्जेमा कुटपिट गरेको पत्रकार सम्मेलनमा बताए।

घुम्नको लागी नाम्जे पुगेको अबस्थामा पार्टीलाई होच्याउदै आफु र संयोज अधिकारी माथि कुटपिट भएको कोइराला ले बताए । उनले भने नेकपा को आबद्ध कार्यकर्ता हरुको प्रशिक्षण सकेर फर्कदै गरेका बस्नेत,बिटु चौधरी र सोनु हलुवाई समेत को समहुले नाम्जेमा घेरेर आफुहरु लाई मुक्का र लात्तीले हानेर नेकपा जिन्दावाद भन्न लगाएको र नमान्दा लडाएर कुटपिट गरेको बताए ।

यस्तै काग्रेस सुनसरी जिल्ला सदस्य सुबोध घिमिरे ले घटना को निन्दा गर्दै सत्ताको आँडमा उनले आफ्ना कार्यकर्तालाई कुटेको र कसैले पनि गुण्डागर्दी देखाउन नहुने बताएका छन्। यता नेकपाका कार्यकर्ता रुपेश बस्नेतले सामान्य विवाद भएको तर कुटपिट नगरिएको दाबी गरे ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Prakash Shrestha

    Nirankusata ko yeuta udaharan.

    Comment Author

    Ajit Sharma

    उल्लु भन्नू पर्दैन नेकपा जिन्दावाद ,अध्यक्ष ले त माअाेवादि लाई भाेट माँगेकाे बिर्सने हुस्सु गाेदाई खाएसि बल्ल बुद्धि पलाउला!

    Comment Author

    Dipendra Singh

    Kp murdabad

    Comment Author

    Bhakta Bdr Sodari

    Mudar haru

    Comment Author

    Khadendra Thapa

    हिजोको सुबोद घिमिरेको नाङो नाच खनारमा चुनाबको अगिलोरात मन तररा बाट सिजन गुरुङ लगायत कोको मगायर खननरचोकमा केहो तो d sp माजिको अाडमा खुडा हानेको तो कनहनलि लागदो रात खनार बासिले भुलेकाछैनन 1 जनालाइ कतिदिन बिराटनग, नोबेलमा राखनुपरो सुबोदजि 1 दिन हेन बिराट नगर जानुभो १ जना भाइ झट हेदा फटा टाटु हानेको तोभाइ यतिसिदाहो नि तोभाइको हात कसरी भाचन लगगायउ रअाजत हतार हतार रिपोटरकलबमा पत्रकार जमन गनेसुबोद जि हिजो किन हामिबाट गलति भोनभनेको उल टा झुटो मुद दता गन माजि ssp होकि d sp हो उता तिर दगुरेकोहोईन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?