खिचातानी र चलखेलमा धरहरा, रानीपोखरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
खिचातानी र चलखेलमा धरहरा, रानीपोखरी

सारांश

  • काठमाडौं – २०७२ को भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण कार्य अस्वाभाविक रूपमा धकेलिन थालेको छ ।
  • सारेकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्त्वका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण कार्यमा विलम्ब (ढिलाइ) भएको हो ।
  • भूकम्पपछि क्षतिग्रस्त बनेको रानीपोखरी कस्तो शैलीमा बनाउने र धरहरा कसले बनाउने भन्ने बहसमै तीन वर्ष बितेको छ ।

काठमाडौं – २०७२ को भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण कार्य अस्वाभाविक रूपमा धकेलिन थालेको छ ।

सारेकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्त्वका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण कार्यमा विलम्ब (ढिलाइ) भएको हो ।

भूकम्पपछि क्षतिग्रस्त बनेको रानीपोखरी कस्तो शैलीमा बनाउने र धरहरा कसले बनाउने भन्ने बहसमै तीन वर्ष बितेको छ । भूकम्पबाट क्षतिग्रस्त अन्य सम्पदाको हालत पनि उस्तै छ । पुनर्निर्माणका नाममा करोडौ रुपैयाँ सकिए पनि प्रगति भने भएको छैन ।

आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय गएका शिक्षक घर फर्केनन्÷ बालिका वेपत्ता
विद्यालय गएका शिक्षक घर फर्केनन्÷ बालिका वेपत्ता
जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु
जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !
नेपाल शेर्पा संघको अध्यक्षमा ङवाङ सोनाम शेर्पाको उम्मेद्वारी
नेपाल शेर्पा संघको अध्यक्षमा ङवाङ सोनाम शेर्पाको उम्मेद्वारी
कामपाले ग-यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण
कामपाले ग-यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण
कांग्रेसले संसद अवरुद्ध गर्नुको भित्री कारण
कांग्रेसले संसद अवरुद्ध गर्नुको भित्री कारण
सुनसरीको बर्जुमा एमाले विजयी
सुनसरीको बर्जुमा एमाले विजयी
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?
कालिकोटमा बाढी पहिरोमा परी बेपत्ता भएका मध्ये ६ जनाको शव फेला