मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
६२ पटक हेरिएको
Shares
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !

सारांश

  • काठमाडौँ, २८ साउन ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विषयलाई दिएर मन्त्रालयका उपसचिव ऋषिराज आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक जीवन भण्डारीलाई कारवाही गर्ने भएको छ ।
  • आइतबार अपराह्न सरुवाको विषयलाई लिएर संघ तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख आचार्यमाथि हातपात गर्ने भण्डारीलाई निजामती सेवा ऐन अनुसार कारवाही गरिने बताए ।

काठमाडौँ, २८ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विषयलाई दिएर मन्त्रालयका उपसचिव ऋषिराज आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक जीवन भण्डारीलाई कारवाही गर्ने भएको छ ।

आइतबार अपराह्न सरुवाको विषयलाई लिएर संघ तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख आचार्यमाथि हातपात गर्ने भण्डारीलाई निजामती सेवा ऐन अनुसार कारवाही गरिने बताए । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै भण्डारीले उपसचिवमाथि हातपात गरेका बताइएको छ । विद्यालय निरीक्षक भण्डारीले उपसचिव आचार्यमाथि कुटपिट गर्नाका साथै मन्त्रालयको गमला र फर्निचरसमेत तोडफोड गरेको अभियोग लगाइएको छ । सरुवाका विषयमा आइतबार हातपात भएपछि आज मन्त्रालयमा भीडभाड देखिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखामा ४९ हजार घरको पुनःनिर्माण
गोरखामा ४९ हजार घरको पुनःनिर्माण
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
नमावली दर्तामा सास्ती भोग्नुपर्‍यो, ईन्टरनेटको जमाना छ ईन्टरनेटबाटै दर्ता गर्ने सुबिधा भए हुन्थ्यो भन्ने गुनासो…
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
नेपाल विद्युत प्रधिकरणले ४३ करोड भत्ता बाँड्ने
नेपाल विद्युत प्रधिकरणले ४३ करोड भत्ता बाँड्ने
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
तनहुँको दलित बस्तीको पखाला नियन्त्रणमा
Meet reel life LK Advani and Lalu Prasad Yadav from Anupam Kher starrer ‘The Accidental Prime Minister’
Meet reel life LK Advani and Lalu Prasad Yadav from Anupam Kher starrer ‘The Accidental Prime Minister’
संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम
संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
ढल र फोहोर मिसाउँदा पनि गंगाको पानी किन बिग्रदैन ? यस्तो छ कारण
ढल र फोहोर मिसाउँदा पनि गंगाको पानी किन बिग्रदैन ? यस्तो छ कारण