दीपक मनाङे पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
दीपक मनाङे पक्राउ

सारांश

  • गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
  • पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।
  • जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए ।

गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए ।

मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

(https://www.echelon.health/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
राप्रपा पार्टी फुटेपछि थापा र राणाले  बोलाए छुट्टाछुट्टै बैठक
राप्रपा पार्टी फुटेपछि थापा र राणाले बोलाए छुट्टाछुट्टै बैठक
सेयर बजारमा कारोबारको रकम बढ्यो
सेयर बजारमा कारोबारको रकम बढ्यो
विवेकशीलद्वारा कञ्चनपुर घटनाको विरोध !
विवेकशीलद्वारा कञ्चनपुर घटनाको विरोध !
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
भदौ २४ गते मंगलबारको राशिफल कस्तो छ ?
निर्मला पन्त प्रकरणमा गृहमन्त्रीले किन यस्तो अभिव्यक्ति दिए ?
निर्मला पन्त प्रकरणमा गृहमन्त्रीले किन यस्तो अभिव्यक्ति दिए ?
दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौँ ल्याउदै सेनाको हेलिकप्टर
दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौँ ल्याउदै सेनाको हेलिकप्टर
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने

तपाईंले छुटाउनुभयो कि?