नेपालगञ्ज उपमहानगरपालिकामा जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको जित`

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
नेपालगञ्ज उपमहानगरपालिकामा  जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको  जित`

सारांश

  • नेपालगञ्ज ।
  • बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हात पारेको छ ।
  • राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो ।

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हात पारेको छ । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो ।

राप्रपाका उम्मेदवार धवल समशेर राणाले १२५१५ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. सुरेशकुमार कनौडिया ८७३० मत ल्याएर पराजित भए । राणाले ३७८५ मत अन्तरले मेयरमा बाजी मारेका हुन् । उपमेयरमा कांग्रेसकी उमा थापमगर विजयी भएकी छिन् । उनले १०७३१ मत ल्याएर उपमेयर पक्का गरिन् । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८९२४ मत ल्याइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
मुलुकका प्रायः सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
मुलुकका प्रायः सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
सामान्य प्रशासनको विद्येयकमा परराष्ट्रको असहमति
सामान्य प्रशासनको विद्येयकमा परराष्ट्रको असहमति
TV actress Jaswir Kaur mother passes away!
TV actress Jaswir Kaur mother passes away!
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
घरेलु कामदार विदा मनाउन नेपाल आए फेरी जान नपाउने
घरेलु कामदार विदा मनाउन नेपाल आए फेरी जान नपाउने
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने

तपाईंले छुटाउनुभयो कि?