ताेकिएभन्दा यती थाेरै तलब पाउछन् सेक्युरिटी गार्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३० असाेज ।
  • आउटसोर्सिङ कम्पनीहरूले श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक तथा सेवा–सुविधासमेत नदिई काममा लगाउने गरेको पाइएको छ।
  • भक्तपुरका दीपेन्द्र पण्डित विगत एक वर्षदेखि साइराम सेक्युरिटी प्रालिमार्फत पुतलीसडकस्थित तिरुपति होटलमा सेक्युरिटी गार्डका रूपमा खटिन्छन्।

काठमाडौं, ३० असाेज । आउटसोर्सिङ कम्पनीहरूले श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक तथा सेवा–सुविधासमेत नदिई काममा लगाउने गरेको पाइएको छ। भक्तपुरका दीपेन्द्र पण्डित विगत एक वर्षदेखि साइराम सेक्युरिटी प्रालिमार्फत पुतलीसडकस्थित तिरुपति होटलमा सेक्युरिटी गार्डका रूपमा खटिन्छन्। नयाँ पत्रिका दैनिकका अनुसार  सोवापत उनलाई कम्पनीले मासिक १२ हजार रुपैयाँ उपलब्ध गराउँछ।

तलब नगदमै बुझ्ने गरेका उनले सञ्चयकोष, उपदान, चाडपर्व खर्चलगायत अतिरिक्त खर्च केही पनि पाउँदेनन्। जबकि आठ घण्टा मात्रै काम गर्दा पनि उनले न्यूनतम १३ हजार ४५० का दरले मासिक तलब पाउनुपर्थ्यो। त्यस्तै दोलखाका चित्रबहादुर भुजेल विगत तीन वर्षदेखि निसान सेक्युरिटी प्रालिमार्फत राजधानीका विभिन्न ठाउँमा सेक्युरिटी गार्डको काम गरिरहेका छन्। दैनिक १२ घण्टा काम गर्दा उनले मासिक १५ हजार रुपैयाँ मात्रै पाउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जय हो’ को ट्रेलर सार्वजनिक
‘जय हो’ को ट्रेलर सार्वजनिक
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
मौलिक संस्कृति झल्किने गरी बनाइदै प्रधानमन्त्री निवास
मौलिक संस्कृति झल्किने गरी बनाइदै प्रधानमन्त्री निवास
प्रधानमन्त्रीको फेरि डायलासिस, कस्तो छ स्वास्थ्य ?
प्रधानमन्त्रीको फेरि डायलासिस, कस्तो छ स्वास्थ्य ?
अब गाउँगाउँमा सुरक्षा शिक्षक खटाउँछौं : एआइजी चन्द
अब गाउँगाउँमा सुरक्षा शिक्षक खटाउँछौं : एआइजी चन्द
पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या
पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या
मतपेटिका ल्याउँदै गर्दा ढुंगामुढा, पाँच राउण्ड हवाई फायर
मतपेटिका ल्याउँदै गर्दा ढुंगामुढा, पाँच राउण्ड हवाई फायर
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !