रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, अर्बौंको क्षति
सारांश
- रौतहट ।
- रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
- अन्य क्षतिको एकिन विवरण संकलन हुन बाँकी रहे पनि अर्बौंको क्षति भएको अनुमान छ ।
रौतहट । रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । अन्य क्षतिको एकिन विवरण संकलन हुन बाँकी रहे पनि अर्बौंको क्षति भएको अनुमान छ ।
बजार पसल, खेतबारी सबै डुबानमा परेका छन् । सदरमुकाम गौरमा एक फिटसम्म पानी जमेको छ ।
क्षति नभएको घर भेटाउन मुस्किल छ । घरभित्र समेत ५ फिटसम्म पानी जमेको छ । बाढीका कारण ३०० भन्दा बढी घर गोठ भत्किएर ढलेको अनुमान छ ।
पानीको सतह घट्ने क्रममा रहे पनि स्थानीयबासी ढुक्क हुन सकेका छैनन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया