नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

सारांश

  • काठमाडौं।
  • सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।
  • आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

काठमाडौं। सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो।

गत साता सरकारले टिकटकका प्रतिनिधिहरुसँग कुराकानी गर्दै सामाजिक सद्भाव भड्किने खाल्का र अश्लिल गतिविधि टिकटकमा अपलोड भए स्वतः डिलिट हुने व्यवस्था मिलाउन आग्रह गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?