जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४७ पटक हेरिएको
Shares
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै

सारांश

  • गोरखा, मंसिर २३ – जित सुनिश्चित जस्तै भएपछि डा.
  • बाबुराम भट्टराई काठमाडौंबाट गोरखा आउँदै हुनुहुन्छ ।
  • केही दिन गोरखामै रहने र अन्तिम परिणाम पछि मतदातालाई धन्यवाद दिन आफ्नो क्षेत्रका केही ठाँउ पुग्ने भट्टराईको सचिवालयले जनाएको छ ।

गोरखा, मंसिर २३ – जित सुनिश्चित जस्तै भएपछि डा. बाबुराम भट्टराई काठमाडौंबाट गोरखा आउँदै हुनुहुन्छ ।

केही दिन गोरखामै रहने र अन्तिम परिणाम पछि मतदातालाई धन्यवाद दिन आफ्नो क्षेत्रका केही ठाँउ पुग्ने भट्टराईको सचिवालयले जनाएको छ । गए राती अबेरसम्म पनि उहाँ गोरखामा आफ्नो मतपरिणाम बारे चासो लिएर बस्नुभएको थियो ।

१८ हजार ९८७ मत गन्न बाँकी हुँदा बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठभन्दा ३ हजार ६८ मतले अगाडि हुनुहुन्छ । पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २० हजार ८९७ मत प्राप्त गर्नुभएको छ । नारायणकाजीले बाबुरामलाई पछ्याउँदै १७ हजार ८२९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुथ कब्जा गरेर चुनावी परिणामलार्इ प्रभाव पार्ने खेल हुन सक्छ – श्रेष्ठ ।
बुथ कब्जा गरेर चुनावी परिणामलार्इ प्रभाव पार्ने खेल हुन सक्छ – श्रेष्ठ ।
मोदी भ्रमण-होटल र लजमा समेत निगरानी राख्न निर्देशन
मोदी भ्रमण-होटल र लजमा समेत निगरानी राख्न निर्देशन
राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता : प्रधानमन्त्री ओली
राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता : प्रधानमन्त्री ओली
११ वर्षीय बालक महाकालीमा बेपत्ता !
११ वर्षीय बालक महाकालीमा बेपत्ता !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
कार्यकारी अधिकार पाएपछि सक्रिय बन्दै प्रचण्ड
कार्यकारी अधिकार पाएपछि सक्रिय बन्दै प्रचण्ड