नेपालमा पब्जी किन प्रतिबन्ध ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपालमा पब्जी किन प्रतिबन्ध ?

सारांश

  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विषेश आग्रहपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ।
  • प्राधिकरणले इन्टरनेट प्रादायक संस्थाहरूलाई पब्जी डाउनलोट र खेल्न रोक् लगाउने परिपत्र गरिसकेको प्राधिकरणले  जनाएको छ।
  • यो खेलका कारण नेपालमा आत्महत्याका बढ्न थालेका कारण पब्जी बन्द गर्न ब्यूरोले आग्रह गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विषेश आग्रहपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले इन्टरनेट प्रादायक संस्थाहरूलाई पब्जी डाउनलोट र खेल्न रोक् लगाउने परिपत्र गरिसकेको प्राधिकरणले  जनाएको छ।
यो खेलका कारण नेपालमा आत्महत्याका बढ्न थालेका कारण पब्जी बन्द गर्न ब्यूरोले आग्रह गरेको हो। पब्जी कम्प्युटर र मोबाइलमा खेल्न सकिने अनलाइन खेल हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?