धुप बालेकाे अागाेले तीन घर जलेर नष्ट !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
धुप बालेकाे अागाेले तीन घर जलेर नष्ट !

सारांश

  • काठमाडाै, २४ भदाै ।
  • सिनामंगल गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
  • आइतबार बिहान भएको आगलागीबाट बुद्धिबहादुर दमाइको घरसहित तीनवटा घर जलेका हुन् ।

काठमाडाै, २४ भदाै । सिनामंगल गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आइतबार बिहान भएको आगलागीबाट बुद्धिबहादुर दमाइको घरसहित तीनवटा घर जलेका हुन् । दमाइले दमकल ढिला आउँदा क्षति रोक्न नसकिएको बताए ।

जलेका मध्ये एक घरमा भीक्षा मागेर खानेहरू बस्ने गरेको र उनीहरूले बालेको धुपबाट आगो सल्किएको प्रहरीले जनाएको छ । स्थानीयवासीले पनि उनीहरू निस्कनुअघि सधैँ धुप बालेर जाने गरेको र यसैका कारण आगलागी भएको बताए । ‘निस्कनुअघि उनीहरूले धुप बालेर गए र त्यसैबाट आगो फैलियो’, स्थानीय प्रेम श्रेष्ठले भने ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुटको खेतीको निरन्तरता कहिलेसम्म ?
उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी
उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी
नेकपाको फुट जोगाउन प्रचण्ड ओली गम्भीर छलफलमा
नेकपाको फुट जोगाउन प्रचण्ड ओली गम्भीर छलफलमा
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
मुलुकको कान्छो उपमहानगरपालिका जीतपुरसिमराको नतिजा एमालेको पक्षमा,
मुलुकको कान्छो उपमहानगरपालिका जीतपुरसिमराको नतिजा एमालेको पक्षमा,
चैत २४ गतेको राशिफल हेर्नुस्
मंगलवार ३११ जना कोरोना संक्रमित थपिए
मंगलवार ३११ जना कोरोना संक्रमित थपिए
दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा
दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या

तपाईंले छुटाउनुभयो कि?