नेपालमा भारतीय रेल गुड्ने पक्का भो, चीनको रेल के होला !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
नेपालमा भारतीय रेल गुड्ने पक्का भो, चीनको रेल के होला !

सारांश

  • नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ।
  • काठमाडौंमा दुई वर्षभित्र चिनियाँ रेल गुडाउने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले हावादारी को संज्ञा दिइरहेको बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको खबर आजको कारोबार दैनिकमा छ।
  • भारतले जयनगर -बर्दिबास, जोगबनी -विराटनगर, जलपाईगुरी -काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि वढाएको छ।

नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ।

काठमाडौंमा दुई वर्षभित्र चिनियाँ रेल गुडाउने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले हावादारी को संज्ञा दिइरहेको बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको खबर आजको कारोबार दैनिकमा छ।

भारतले जयनगर -बर्दिबास, जोगबनी -विराटनगर, जलपाईगुरी -काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि वढाएको छ।

यी पाँच मार्गमध्ये नेपाल सरकारले बर्दिबाससम्म आउने भारतीय रेललाई सर्लाहीको लालबन्दीसम्म ल्याउन तथा जोगवनी -विराटनगरमा ट्रयाक निर्माणको कामलाई तीव्रता दिइरहेको भारतीय रेल मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा धुलोधुँवाले प्रदुषण वर्षभरिकै उच्च
उपत्यकामा धुलोधुँवाले प्रदुषण वर्षभरिकै उच्च
ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
उपनिर्वाचन २०७६ : “हामी मार्छौँ बाजी”
उपनिर्वाचन २०७६ : “हामी मार्छौँ बाजी”
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
विद्यार्थी संगठनको अराजकताले नेपाल ल क्याम्पसकाे भर्ना डामाडाेल
विद्यार्थी संगठनको अराजकताले नेपाल ल क्याम्पसकाे भर्ना डामाडाेल
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
अझै तीनदिन देशभर वर्षा हुने
सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल
सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल
नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ
नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ

तपाईंले छुटाउनुभयो कि?