गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका, तीन पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २६, २०७४
|
|
५० पटक हेरिएको
Shares
गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका, तीन पक्राउ

सारांश

  • काठमाडौं, २६ फागुन ।
  • काठमाडौंको गोंगबु मित्रनगरस्थित श्रीगणेश गेष्टहाउसमा एक युवतीको शव भेटिएको छ ।
  • नयाँ बसपार्क नजिकको गेष्टहाउसमा कार्यरत रोल्पा घर्तीगाउँकी १९ वर्षीया सपना घर्तीमगर शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।

काठमाडौं, २६ फागुन । काठमाडौंको गोंगबु मित्रनगरस्थित श्रीगणेश गेष्टहाउसमा एक युवतीको शव भेटिएको छ । नयाँ बसपार्क नजिकको गेष्टहाउसमा कार्यरत रोल्पा घर्तीगाउँकी १९ वर्षीया सपना घर्तीमगर शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।

गेष्टहाउसको पहिलो तलाको कोठा नं. १ मा युवतीको शव फेला परेको हो । उक्त घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले गेष्टहाउस सञ्चालक देवेन्द्र गौतमसहित ३ जनालाई पक्राउ गरेको छ ।

सपनाका दाजु भूपेन्द्रले कोठाको भित्ता, बाथरुम र सिरकमा रगत र शरीरमा घाउ देखिएको बताएका छन् । घटनास्थलको प्रकृतिले सपनाको हत्या भएको दावी भूपेन्द्रको छ । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

(https://kidsrkids.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khem Raj

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
मतदान नभइ बिजेपीले जित्यो तीन सिट
मतदान नभइ बिजेपीले जित्यो तीन सिट
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
पोखरामा पाँचदिने पटकथा लेखन तालिम शुरु
पोखरामा पाँचदिने पटकथा लेखन तालिम शुरु
खगेन्द्र संग्रौलाले प्रचण्डलाई जुवाडे र छेपारोको संज्ञा दिए
खगेन्द्र संग्रौलाले प्रचण्डलाई जुवाडे र छेपारोको संज्ञा दिए
राजेश खन्नाः ‘उनका चलचित्र हेर्न जाँदा महिलाहरू उनैलाई भेट्न गएजस्तो सजिएर जान्थे’
राजेश खन्नाः ‘उनका चलचित्र हेर्न जाँदा महिलाहरू उनैलाई भेट्न गएजस्तो सजिएर जान्थे’
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
प्रचण्डका बडीगार्ड डीएसपी दरबारमार्ग वृत्तमा सरूवा
प्रचण्डका बडीगार्ड डीएसपी दरबारमार्ग वृत्तमा सरूवा
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव