अब आँखाको नानी सहितको ई-पासपोर्ट !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपीलाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्टमा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
  • केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई-पासपोर्टमा लैजान प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो ।
  • एमआरपीमा पासपोर्टवाहकको केही व्यक्तिगत सुचना मात्र समेटिन्छ ।

सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपीलाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्टमा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई-पासपोर्टमा लैजान प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो ।

एमआरपीमा पासपोर्टवाहकको केही व्यक्तिगत सुचना मात्र समेटिन्छ । तर ई-पासपोर्टमा ब्यक्तिगत सुचनासँगै बाहकको बायोमेट्रिक डाटा राखिन्छ, जसले पासपोर्टलाई थप सुरक्षित बाउँछ ।
ई—पासपोर्टमा चिपसहित पासपोर्टवाहकको औठाछाप, आँखाको नानी र तस्विर पनि राखिन्छ ।

आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको  अनुमान !
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’
केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ
केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ
व्यवसायिक तीते करेला खेती कसरी गर्ने ?
व्यवसायिक तीते करेला खेती कसरी गर्ने ?
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
एशियाली खेलकूदको उद्घाटन, नेपाली खेलाडी कमलबहादुरले बोके मार्चपासमा झन्डा
एशियाली खेलकूदको उद्घाटन, नेपाली खेलाडी कमलबहादुरले बोके मार्चपासमा झन्डा
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे

तपाईंले छुटाउनुभयो कि?